गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव
चुनौति
  • पशुपंक्षी बजारिकरण सम्बन्धि आधारभूत तथ्याङ्कको अभाव
  • तथ्याङ्क संकलन र बजार संजाल विकासमा यथेष्ट प्रयाशको खाँचो
  • पशुपंक्षी बजार प्रवर्द्धनको लागी क्षेत्रिय र जिल्लास्तरिय संरचनाको अभाव
  • आयात प्रतिस्थापनमा अपेक्षित उपलब्धि हासिल हुन नसक्नु
  • पशु वधशाला र मासु जांच ऐन २०५५, कृषि व्यवसाय प्रवद्धन नीति २०६३ एवं दुग्ध विकास नीति २०६४ को प्रभावकारी कार्यान्वयन हुन नसक्नु
  • विश्वव्यापी रुपमा भएको खाद्यान्नको मूल्य वृद्धि, नेपालको न्यून आर्थिक वृद्धि र गरीवीको कारण बढ्दो खाद्य असुरक्षा 
  • द्रूततर आर्थिक विकास गरिरहेका चीन र भारतसंगको सामिप्यताको फाइदा उठाउन सक्ने किसिमको प्रतिश्पर्धी क्षमता नहुनु
  • निजी क्षेत्रको लगानीमा स्थापना भएका ठूला दुग्ध उद्योगहरूको सन्चालनमा कठिनाइ र कच्चा पदार्थको अभाव
  • पशु वधशाला निर्माण र गुणस्तरीय मासु उत्पादन तथा विक्री वितरणमा उपभोक्ता एवं सरोकारवालाहरुको उदासिनता
  • विश्व व्यापार संगठनको सदस्य भएको नाताले गुणस्तरिय एवं प्रतिष्पर्धि उत्पादनको अभावमा अपेक्षित प्रतिफल प्राप्त गर्न नसक्नु
  • पशुपंक्षी उद्योग तथा बजार विकासको लागि बजार ऐनको अभाव
  • व्यवस्थित वजारकोलागि आवश्यक भौतिक एवं सांगठनिक संरचनाको कमी
  • पशुपंक्षी बजारिकरण सम्बन्धी अध्ययन अनुसन्धानको कमी
  • तुलनात्मक लाभका स्थानीय पशुजन्य उपजहरुको स्पष्ट अभिलेख र वयवस्थित बजारिकरण हुन नसक्नु
  • मौजुदा ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन हुन नसक्नु
  • ग्रामीण पशुपंक्षीजन्य उपजको लागि भरपर्दो वजारको व्यवस्था नहुनु
  • पशुपंक्षीजन्य उद्योगले कृषि उद्योगसरह प्राथमिकता र संरक्षण नपाउनु
  • आयात प्रतिस्थापन तथा निर्यात प्रवद्धनका लागी पशुजन्य उद्योग लक्षित बजार एवं व्यापार प्रवर्द्धन नितिको अभाव 


गृहपृष्‍ठ  |  प्रकाशन  |   ऐन तथा नियम  |  समाचार  |  कर्मचारी  |  ई-मेल  |  सम्पर्क  |  सुझाव